single page header banner

जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • सफलता र असफलता आफ्नै मिहिनेतमा भर पर्ने कुरा हुन् ।
  • एकपटक असफल भयो भन्दैमा कोही पनि सधैं असफल भई राख्छ भनेर भन्न सकिन्न, त्यसैले एक पटक असफल हुँदैमा कसैले पनि चिन्ता लिनुपर्दैन तर असफलताका कारण डिप्रेसन भने हुन सक्छ ।

सफलता र असफलता आफ्नै मिहिनेतमा भर पर्ने कुरा हुन् । एकपटक असफल भयो भन्दैमा कोही पनि सधैं असफल भई राख्छ भनेर भन्न सकिन्न, त्यसैले एक पटक असफल हुँदैमा कसैले पनि चिन्ता लिनुपर्दैन तर असफलताका कारण डिप्रेसन भने हुन सक्छ । डिप्रेसनको कुनै निश्चित औषधि हुँदैन । डिप्रेसन भएकाहरूले आफैंलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ किनभने आफैंले प्रयास गरे मात्र यसबाट छुटकारा पाउन सकिन्छ । तर यो प्रयास पनि कुनै जादुको छडी भने होइन ।

आफैंले महसुस गरेर अगाडि बढ्ने प्रयास गर्नु नै यसबाट छुटकारा पाउने सबैभन्दा बलियो औषधि हो । त्यसका लागि सबैभन्दा पहिले परमेश्वरले दिनुभएको आफ्नो क्षमता चिन्न सक्नुपर्दछ । कतिपयहरू आफ्नो क्षमता चिन्न नसकेर पनि असफल हुन्छन् । सबैभन्दा पहिले त पढ्ने मान्छेले विषयलाई सानो सानो इकाइमा बाँडेर पढ्ने प्रयास गर्नुपर्छ । आफूलाई उपयुक्त हुने समय तालिका बनाएर पढ्नु राम्रो हुन्छ । गाह्रो लाग्ने विषय ऊर्जाशील समयमा पढ्नुपर्छ, अल्छी लाग्दा पढ्नुहुँदैन । बुझेर पढ्ने बानीको विकास गर्नु पर्छ । सम्झने प्रयास पनि गुर्नपर्छ । सम्झनका लागि जुनसुकै समय पनि प्रयोग गर्न सकिन्छ । खाना खाँदा होस् या हिँड्दा नै किन नहोस्, आफूलाई आवश्यक कुरा सम्झन सकिन्छ । त्यति मात्र होइन, आफैलाई हौसला दिएर पुरस्कृत पनि गर्नुपर्छ । ऊर्जाका लागि परमेश्वरको समिपमा गएर प्रार्थना गर्ने, मीठो खाना खाने, साथीसँग मनका कुरा गर्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

साथीलाई योजना सुनाउँदा कार्यान्वयन गर्न सहज हुन्छ । अर्को महत्वपूर्ण कुरा, जीवनमा केही गर्छु भन्ने अठोट लिनुपर्छ । यस्तो अठोटले जीवनमा केही गर्न सहयोग पुर्याउँछ अनि विद्यार्थीले सकारात्मक सोच पनि राख्नुपर्छ । रिसाउने, अनावश्यक सोच्ने गर्नु हुँदैन । डिप्रेसन कम गर्न गर्दनका नसालाई चिसो पानीले भिजाउनुपर्छ । त्यस्तै बोर भएमा रिलिफका लागि बाइबल, कथा, कविता, जीवनी पढ्ने, गीत संगीत सुन्न सकिन्छ । तर गीत बजाउँदै पढ्नुचाहिँ हुँदैन । त्यसले एकाग्रता हुन दिंदैन । आफूलाई मुल्याङ्कन गर्ने प्रयास गर्नु पनि फलदायी हुन्छ । यस्तो मुल्याङ्कनले सकारात्मक सोचको विकास गराउँछ । अनि जीवनमा केही गर्ने प्रेरणा मिल्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
“आमेन” को अर्थ
“आमेन” को अर्थ
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम