कविता: येशुमा फर्की आऊ
समाचार सारांश
- सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ मान्छे आज पापको दलदलमा गइ रमाए पनि येशुबिना पुगिन्न स्वर्गलोकमा बिन्ति थमाए पनि तिमीमा भएको त्यो ज्योतिलाई पाथीले नछाऊ विश्वासको दियो बालिरहन येशुमा फर्की आऊ येशुलाइ चिनेको यदि भए के ईश्वर खोज्छौ भन ?
सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ मान्छे आज पापको दलदलमा गइ रमाए पनि येशुबिना पुगिन्न स्वर्गलोकमा बिन्ति थमाए पनि तिमीमा भएको त्यो ज्योतिलाई पाथीले नछाऊ विश्वासको दियो बालिरहन येशुमा फर्की आऊ येशुलाइ चिनेको यदि भए के ईश्वर खोज्छौ भन ? आफैलाई किन नाशतिर लान्छौ अबुझ बनिकन बाटो तर्की फरक्क फर्की तिमी छोडेर पापको ठाउँ विश्वासका पाइला कुरिरहेछन् येशुमा फर्की आऊ केमा अल्झेर बसिरहेछौ सन्सारको दलदल भित्र नरकले पनि तान्न खोजिरहेछ मेटेर तिम्रो चित्र फराकिलो बाटो हिडेर ख्रीष्ट बाट दुर नजाऊ साँघुरो बाटोले पर्खी रहेछ येशुमा फर्की आऊ खुल्छन् हरेक कुरा बाइबलभित्रका आफै पढेपछि बनिन्छ नि आत्मिक योद्धा येशुमा आफै बढेपछि अनन्तको लागि कोरिएको नमेट तिम्रो त्यो नाउँ जीवनको पुस्तकले खोजिरहेछ येशुमा फर्की आऊ समीर रिमाल, गोरखा
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
मुक्ति : बाइबलिय अर्थ
उड्न नसक्ने बिस्वासि
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
बाल सेवकाइको परिचय : एक
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास







