single page header banner

३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक

admin admin
बिहिबार, आश्विन 23, 2079
Social buttons loaded
समाचार सारांश
  • ललितपुर ।
  • राजधानीका विभिन्न स्थानमा चर्चमा सेवकाइ गर्दै आइरहेका विभिन्न अगुवाहरुलाई आज विहिबार एक समारोहबीच पास्टर तथा रेभरेण्डमा अभिषेक गरिएको छ ।

ललितपुर । राजधानीका विभिन्न स्थानमा चर्चमा सेवकाइ गर्दै आइरहेका विभिन्न अगुवाहरुलाई आज विहिबार एक समारोहबीच पास्टर तथा रेभरेण्डमा अभिषेक गरिएको छ । यसरी अभिषेक पाउनेहरुमा ३७ जना अगुवा तथा पास्टरहरु छन् ।
इन्टरनेसनल मिसनेरी फेलोसिप चर्च जर्मनीका विशप डम्मर अधिकारी र न्यू लाइफ चर्च काठमाडांैंका वरिष्ठ पास्टर फिलेमोन क्षेत्रीले ३७ जना अगुवा तथा पास्टरहरुलाई अभिषेक गर्नु भएको हो । \"\"

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
परमेश्वोर कस्तो हुनुहुन्छ ?
परमेश्वोर कस्तो हुनुहुन्छ ?
ख्रीष्टियानहरुले विश्वास गर्ने  मुख्य 14 कुराहरु
ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम