नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा
- असाेज १-२ मा गाेदावरीमा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभा नेपाल राष्ट्र र नेपाली जातिकाे लागि एउटा महान जागृतीकाे प्रारम्भ विन्दु हुने घाेषणा गर्दै यसको लागि विश्वासकाे प्रार्थना गर्न सम्पुर्ण मण्डलीहरु र प्रभुका जनहरुलाइ आह्वान गरीएकाे छ ।
- विश्वासकाे समाज नेपालकाे आयाेजना र वजिन्दर सिंह मिनिस्ट्रि नेपाल शाखाकाे प्रायाेजनमा असाेज १-२ मा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभाकाे मुल आयाेजक समितिकाे आज वसेकाे वैठकले यस्ताे आह्वान गरेकाे हाे ।
असाेज १-२ मा गाेदावरीमा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभा नेपाल राष्ट्र र नेपाली जातिकाे लागि एउटा महान जागृतीकाे प्रारम्भ विन्दु हुने घाेषणा गर्दै यसको लागि विश्वासकाे प्रार्थना गर्न सम्पुर्ण मण्डलीहरु र प्रभुका जनहरुलाइ आह्वान गरीएकाे छ ।
विश्वासकाे समाज नेपालकाे आयाेजना र वजिन्दर सिंह मिनिस्ट्रि नेपाल शाखाकाे प्रायाेजनमा असाेज १-२ मा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभाकाे मुल आयाेजक समितिकाे आज वसेकाे वैठकले यस्ताे आह्वान गरेकाे हाे ।
आयाेजक समितिले सभाकाे तयारी युद्ध स्तरमा भैरहेकाे पनि जनाएकाे छ । ललितपुर धाेविघाट स्थित सिद्धार्थ कटेज मा आज सम्पन्न व्यवस्थापन समितिकाे वैठकले अन्तिम चरणकाे तयारिमा जुट्न सम्पुर्ण मुल आयाेजक समिती र सम्पुर्ण उपसमिति, व्यक्ति र पक्षहरुलाइ आह्वान गरेकाे छ । आज सम्पन्न वैठकले व्यस्थापकिय पक्षहरुलाइ चुस्त र व्यवस्थित वनाउने सन्दर्भमा विशेष छलफल गरेकाे र केही विशिष्ट जिम्मेवारिहरु पनि निर्धारण गरेकाे आयाेजक समितिका संयाेजक डा. रिशि रिमालले जानकारी दिनुभयाे ।
वैठकमा विश्वासकाे समाज नेपालका अध्यक्ष प्रेम कार्कि, राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष उद्धव चिमाेरिया र वजिन्दर सिंह मिनिस्ट्री नेपाल शाखाका संयाेजक सुजन उपरकाेटिकाे विशेष उपस्थिति रहेकाे थियाे । वैठकले याे पहिलाे सभा सफलतापुर्वक सम्पन्न गरेर जागृतीकाे याे महाअभियान सुरुवात गर्न एकताबद्ध भएर जुट्न पनि अपिल गरेकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपालको पहिलो मण्डली : रामघाट चर्च
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
विश्वास र विश्वासी : बाइबलिय अर्थ
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)







