single page header banner

डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित

Pramodkhadka Pramodkhadka
मंगलबार, श्रावण 2, 2081
Social buttons loaded
समाचार सारांश
  • डुनामीस इन्टरनेशनलकाे आयाेजनामा शक्तिकाे लहर विषयक १५ दिने दाेश्राे वार्षिक सम्मेलन ललितपुर धाेविघाट स्थित डुनामीस विधालयमा सुरु भएको छ ।
  • सम्मेलन चैत्र २० देखि वैशाख ७ गते सम्म हुनेछ ।

डुनामीस इन्टरनेशनलकाे आयाेजनामा शक्तिकाे लहर विषयक १५ दिने दाेश्राे वार्षिक सम्मेलन ललितपुर धाेविघाट स्थित डुनामीस विधालयमा सुरु भएको छ । सम्मेलन चैत्र २० देखि वैशाख ७ गते सम्म हुनेछ । यस सम्मेलनमा शक्तिको लहर भन्ने मुख्य विषयमा आधारित रहेर विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय शिक्षकहरुले विविध विषयहरुमा सिकाउनुहुनेछ । डुनामनिस इन्टरनेशनलका क्षत्रिय संयाेजक मुकेश तामाङ्गका अनुसार यस सम्मेलनलाई ३ वटा सेसनमा विभाजीत गरेर सञ्चालन गरिनेछ । जस अन्तरगत पहिलाे सेसन चैत्र २० देखि २३ सम्म हुनेछ । यस सेसनमा अघि वढिरहेकाे मण्डली विषयमा कक्षाहरु हुनेछन, दाेश्राे सेसन चैत्र २६ देखि २९ सम्म हुनेछ । यस सेसनमा शिक्षाका आधारहरु भन्ने विषयमा कक्षाहरु हुनेछन । तेस्राे सेसन वैशाख ३ देखि ७ सम्म हुनेछ र यस सेसनमा जागृतीकाे ईतिहास विषयमा कक्षाहरु सञ्चालन हुनेछन ।

प्रत्येक वर्ष डुनामीस स्कुल अफ मिनिस्ट्री ,डिप्लाेमा अन्तर्गतका कक्षाहरु सुरु हुनु पुर्व अप्रिल वा मार्चमा आायाेजना गरिने यस सम्मेलन अघिल्लाे वर्ष पुन:केन्द्रित, पुन:जागरण, पुन:ताजा र पुन:जलन भन्ने विषयमा सम्पन्न भएकाे थियाे । डुनामिस इन्टरनेशनलका संस्थापक तथा निर्देशक रेभ. टाेनि ह्यास्केल, विज्ञाान मिसाैरी विश्वविधालयकि प्राेफेसर तथा पास्टर कन्नि क्रमवेल र इलुमिनेसन सेवाकाइका पास्टर जेसन ग्रेटहाउस र वेहर्मन मिनिस्ट्री का पास्टर स्कट बेहर्मन लगायत विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय शिक्षकहरु द्वारा प्रशिक्षण हुने निर्देशक मुकेशले वताउनुभयो । डुनामीस स्कुल अफ मिनिस्ट्री, डिप्लाेमा अन्तर्गत १६ अाैं व्याचकाे कक्षाहरु वैशाख ३ गतेवाट सुरु हुनेछ भने तिन बर्ष समय अवधिको डिग्री अन्तर्गतका कक्षाहरु भने निरन्तर चलिरहेका छन ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
येशु खीष्ट संसारमा आउनुका कारणहरू के-के हुन् ?
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
मुक्ति : बाइबलिय  अर्थ 
मुक्ति : बाइबलिय अर्थ 
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम