बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
समाचार सारांश
- गुड न्युज एफएमको आयोजनामा एक महिने उदघाेषण तालिम सुरु भयको छ ।
- अनामनगर स्थित गुड न्युज एफएमको कार्यालयमा हुने उदघाेषण तालिम सैद्दान्तिक र प्रयोगात्मक दुवै विधिवाट हुनेछ ।
गुड न्युज एफएमको आयोजनामा एक महिने उदघाेषण तालिम सुरु भयको छ । अनामनगर स्थित गुड न्युज एफएमको कार्यालयमा हुने उदघाेषण तालिम सैद्दान्तिक र प्रयोगात्मक दुवै विधिवाट हुनेछ । एक महिना चल्ने उदघाेषण तालिममा बिस जना प्रशिक्षार्थीहरु सहभागी हुनेछन भने तालिम गुड न्युज एफ एममा कार्यरत दक्ष प्रशिक्षकहरुद्वारा हुनेछ । सुचना प्रविधिको व्यापकता संगै अव सुसमाचार प्रचारमा पनि संचार माध्यामको प्रयोग प्रभावकारी हुनेभएकोले दक्ष मिडिया व्यक्तित्वहरुको उत्पादनलाइ ख्यालमा राखेर तालिमको आयोजना गरिएको एफएमका म्यानेजर साजन न्यौपानेले वताउनुभयो ।
तालिममा सहभागी हुन इच्छुक विश्वासी जनहरूले अझै पनि सम्पर्क गर्न सक्ने वहांले वताउनुभयो ।
सम्पर्क नं: 01-4770754, 01-5913755
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रेभ. तेज रोक्का
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल : केहि रोचक जानकारी
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
कविता: येशुमा फर्की आऊ
संविधान संशोधनमा एलपिपिजे फेलोशिप नेपाल र एड्भोकेट्स नेपालको सुझाव पेश
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल







