येशूको चिहानमा चर्च स्थापना
समाचार सारांश
- येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ।
- उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ।
येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ। उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ। बाइबल मा यूहन्ना १९:४१ ४२ सम्म हेर्यौं भनें उहाँको चिहान उहाँलाई मृत्युदण्ड दिइएको स्थान नजिकै रहेको थाहा हुन्छ। त्यसैले यि दुबै स्थानलाई भित्र पार्ने गरी चर्च बनाइएको छ।
यस स्थानमा सन् ३३६ मा मण्डली स्थापना गरिएको थियो। यो मण्डली इतिहासको विभिन्न चरणमा विभिन्न समुह तथा शासक को आक्रमण परेर धेरै पटक पुर्ननिमाण तथा जिर्ण उद्दार भएको पाउँछौं। वर्तमान अवस्थामा रहेको मण्डली सन् 1810 मा पुननिर्माण भएको हो। यस मण्डलीको विभिन भागमा रोमन काथोलिक, ग्रिक अर्थोडक्स, अर्मिनयन र कप्टिक चर्च हरुले संगती तथा कार्यक्रमहरू चलाउने गर्दछन्।


प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
यशैया ५३ अध्याय र नयाँ करार
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
यो कस्तो प्रेम ?
मेरो कार्यकालमा त्यो काम गर्नेछु, जुन नगरी हुँदैन
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
बाइबल : केहि रोचक जानकारी
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास







