कोरेस राजा र निर्वासनका यहुदीहरु
समाचार सारांश
- ई.
- पू.
ई.पू. ५३९ मा फारसलाई बेबिलोनमाथि विजयी बनाउन राजाको रुपमा अगुवाइ गर्ने कोरेस इस्राएलको निम्ति भएको परमेश्वरको उद्देश्य पूरा गर्न सहायता पुर्याउने एक महत्वपूर्ण व्यक्ति थिए (यशैया ४५ः१) । कोरेसले नै कैदी यहुदीहरुलाई आफ्नो देशमा फर्किने अनि तिनीहरुको राष्ट्रिय जीवन र धर्मको निर्माण गर्ने अनुमति दिएका थिए (एज्रा १ः१–४) । जब ई.पू. ५३९ मा फारसको राजा कोरेसले बेबिलोनलाई जितेर कैदी भइबसेका यहूदीहरुलाई तिनीहरुको देशमा फर्केर जाने साथै मन्दिर र शहरको पुनर्निर्माण गर्ने अनुमति दिए (२ इतिहास ३६ः२२–२३) ।

प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
म्यानमार भुकम्प पिडतलाई नेपाली चर्च समुदायको सहयोग (फोटोहरु )
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
हाम्रो जीवनको सहारा येशू
नेपालको पहिलो मण्डली : रामघाट चर्च
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही







