एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता
समाचार सारांश
- एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ ।
- हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस) तामाङ, उपाध्यक्षमा निमराज जैसी, सचिवमा मरिया गुरूङ, कोषाध्यक्षमा किशोर शाही, सदस्यहरूमा डा.
एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ ।
हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस) तामाङ, उपाध्यक्षमा निमराज जैसी, सचिवमा मरिया गुरूङ, कोषाध्यक्षमा किशोर शाही, सदस्यहरूमा डा. आनन्द राई, अरूण थापा, ईश्वर पाख्रिन चयन हुनुभएको छ ।
त्यसैगरी केन्द्रीय महिला विभागमा ज्योति भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हुनुभएको छ भने उपाध्यक्षमा अन्जना राई, सचिव कल्पना पोखरेल, सह–सचिव सुन्दरी दास, कोषाध्यक्ष माया गुरूङ र सदस्यहरूमा संगीता पाण्डे, भुवन कुमारी तामाङ र सुलोचना तामाङ चयन हुनुभएको छ ।
एनसिएफ नेपालको केन्द्रीय कार्य समितिको चयन भने आज हुनेछ भने ६२औं अधिवेशन तथा साधारण सभा पनि आज नै सम्पन्न हुँदैछ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पहिलो शताब्दीको सभाघर
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
आत्मिकी लडाइँ र ख्रीष्टमा विजय (प्रार्थना शृंखला – भाग ३)
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?
बाइबल : केहि रोचक जानकारी
सरीता थापाको छोटो चिनारी ।
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)







