single page header banner

विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन

Pramodkhadka Pramodkhadka
बिहिबार, माघ 3, 2081
Social buttons loaded
समाचार सारांश
  • आमूल परिवर्तन नागरिक पार्टीले राहत सहायता कार्यमा खट्न उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा “विपद व्यवस्थापन समिति” गठन भएको छ ।
  • प्राकृतिक प्रकोपको विषयम समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली बहादुर तामाङ, सचिव सोमबहादुर आले, कोषाध्यक्ष डि.

आमूल परिवर्तन नागरिक पार्टीले राहत सहायता कार्यमा खट्न उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा “विपद व्यवस्थापन समिति” गठन भएको छ । प्राकृतिक प्रकोपको विषयम समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि उपमहासचिव विदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली बहादुर तामाङ, सचिव सोमबहादुर आले, कोषाध्यक्ष डि.के. लिम्बु, केन्द्रीय सदस्य विष्णु खड्का सहितको “विपद व्यवस्थापन समिति” गठन भएको हो ।

समिती गठन भए लगत्तै थापाथली, बागमती किनारास्थित पौरखी बस्तीमा सरसफाइ सहायता कार्यक्रम पनि सम्पन्न गरेको छ । सरसपफाइमा पार्टीका अध्यक्षद्वय, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिवज लगायत केन्द्रीय सदस्यहरू सहभागी भएको र यसरी पार्टी पङ्ती फिल्डमा खटेको देखेर सुनेर अन्य विभिन्न अभियान संघसंस्थाहरूबाट समेत राहत वितरणमा सहकार्यका लागि समन्वय गर्न गरिदिन खबर आउन सुरू गरेको विपद व्यवस्थापन समितिका संयोजक उपमहासचिव विदुर अधिकारीले बताउनु भयो । आज पनि थापाथली इलाकामै सफाइको योजना रहेको र मौसम तथा वर्षाको अवस्था हेरेर थप कार्यक्रम तय गरिने पनि वहाँले जानकारी दिनु भएको छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
बाइबल : केहि रोचक जानकारी
बाइबल : केहि रोचक जानकारी
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम