जयमशी
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
NCSको आगामी महाधिवेशनको सन्दर्भमा संयुक्त रास्ट्रीय नेपाली चर्च परिषदका संयोजक भव घलेले इतिहासको सामान्य समिक्षा वर्तमानको अवस्था र भावी चुनौतीहरुवारे चर्चा गर्दै महाधिवेशन सफलताको सुभकामना ब्यक्त गर्नु भएको छ I

