single page header banner

धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?

Pramodkhadka Pramodkhadka
शुक्रबार, बैशाख 10, 2082
Social buttons loaded
समाचार सारांश
  • बिदुर अधिकारि विषयमा यस वर्ष र अघिल्ला वर्षहरूमा केही बहस, छलफलहरू भएका छन् ।
  • यसबारे कानुन अझै स्पष्ट नभएको अवस्था छ, यसकारण कुनै रूपमा दर्ता गरेर ट्राएल एण्ड एररबाट बुझ्दैजानुपर्ला भन्ने सल्लाह समेत विज्ञहरूबाट नआएका होइनन्।
  • बिदुर अधिकारि

विषयमा यस वर्ष र अघिल्ला वर्षहरूमा केही बहस, छलफलहरू भएका छन् । यसबारे कानुन अझै स्पष्ट नभएको अवस्था छ, यसकारण कुनै रूपमा दर्ता गरेर ट्राएल एण्ड एररबाट बुझ्दैजानुपर्ला भन्ने सल्लाह समेत विज्ञहरूबाट नआएका होइनन्। एउटा धार्मिक मतको गुठी सार्वजनिक गुठीका रूपमा दर्ता गर्दा पछिबाट अर्कै मतको बर्चश्व वा कब्जामा जानसक्छ, अलमल हुनसक्छ, यसकारण निजी गुठीका रूपमा दर्ता गर्नु उपयुक्त हुन्छ भन्ने सदासयसहितको तर्क गिर्जाघर गुठीको हो, भन्ने मेरो सोझो बुझाइ हो ।

यसै सुझावका आधारमा अरूहरूलाई शुल्क लिएर धन्दा चलाइने त होइन? भन्ने अरू कतिपय (जो त्यसमा संलग्न हुनुहुन्न) प्रियजनको आशंका हो । यसै विषयमा क्याम्पेन चलाएर क्याम्पेनर बनेका कतिय जनका बारेमा पहिले पनि कतिपय हिनामिनका चर्चा चलेका हुनाले थप शंकास्पद बनाएको हो । वडामा दर्ता गरेर गुठी वा धार्मिक संस्थाको मान्यता प्राप्त भयो भन्ने प्रचारले पनि अलमल गरायो सायद ।

यो गहन विषय हो । उहिले रोमानियमा कम्युनिस्ट पार्टीलाई मत दिएर जितायाै भने चर्चहरूका लागि जग्गा भवन र पास्टरहरूको तलबको व्यवस्था गरिदिन्छु भन्ने आश्वासन, अनि पछिबाट राज्य नियन्त्रित चर्च, र अझै पछि चाउचेस्कुको तानाशाहीमा जनतालाई जासुस बनाएर आपसमा भिडाएको कुरा बन्न पुगेको कुरा शहीदहरूको आवाजबाट थाहा लाग्छ । त्यस्तै यहाँ पनि धार्मिक समुदाय र संस्थानहरूमाथि राज्यको नियन्त्रण घुसपैठ त हुने होइन, भन्ने समेत शंका छ । अर्कोतर्फ पास्टर वा चर्चका अगुवाको नियन्त्रण संरक्षणमा चर्चको सम्पत्ति रहिआएकोमा त्यही कुरा हजम नभएर संस्था संस्थान वा गुठीमै लगिहाल्नुपर्छ, भन्ने हतारोले मात्रैचाहिँ हामीलाई नहाँकेको होस् ।

#Trust #Girjaghar #Religious_Trust #Ekklesia #Church_Trust #गुठी #धार्मिकगुठी #एक्लेसिया

.

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
सुसमाचार भनेको के हो ?
सुसमाचार भनेको के हो ?
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम