बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
समाचार सारांश
- भाद्र १, काठमाडौ ।
- वाढी प्रभावीत थापाथली स्थित सुकुम्वासी वस्तीका विपन्न परिवारहरुलाइ पावल थियाेलाेजीकल सेमीनारीले राहत वितरण गरेकाे छ ।
भाद्र १, काठमाडौ । वाढी प्रभावीत थापाथली स्थित सुकुम्वासी वस्तीका विपन्न परिवारहरुलाइ पावल थियाेलाेजीकल सेमीनारीले राहत वितरण गरेकाे छ । केही दिन अघि लगातार भएकाे वर्षाकाे कारण वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्तीरहरु डुवानमा परेको थियो । वागमतीमा आएको बाढीका कारण थापाथली स्थित सुकुम्बासी वस्ती डुवानमा परेकाे थियाे । सोही डुवानमा परि प्रभावित १०० घरपरिवारलाई पावल थियोलोजीकल सेमिनारीले राहत बितरण गरेको हाे । विगतमा पनि विभिन्न प्राकृतिक प्रकोपले प्रभावित स्थानमा सहयोग गर्दै आइरहेको यस बाइबल कलेजले यस पटक भने काठमाडौँ स्थित थापाथलीमा रहेको सुकुमबासी वस्तिका प्रभावितहरुलाइ राहात स्वरुप खाद्यान्न वितरण गरेकाे हाे ।


प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
जीवन पछि जीवन – सम्पादकीय
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
हाम्रो जीवनको सहारा येशू
“आमेन” को अर्थ
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
धार्मिक ऐनको अपरिहार्यता
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
आत्मिक अगुवापन के हो | भिडियो पोडकास्ट
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु







