Tag: nepalichristianonline

ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन

संविधानमा धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरेपनि अल्पंख्यक धार्मिक समुदायले पूर्ण धार्मिक स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन् । हालसम्म सहज ढंगले चर्च गुठीमा दर्ता गरी चर्चका सम्पत्ति तथा दायित्वहरुको व्यवस्थापन…

अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता

सुदूरपश्चिम प्रदेशमा हालै तीन दिने प्रदेशस्तरिय आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । प्रदेशका नौवटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी २३ जना युवाहरुलाई पत्रकारीता तालिम दिइएको हो । राष्ट्रिय ख्रीष्टियन महासंघ, सुदूरपश्चिम…

हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर

गायक, संगितकार र सर्जकहरुकाे समस्यालाइ देखि,भाेगि रेकर्डिङ्ग स्टुडियाे संचालनमा ल्याएकाे वताउंदै डा सुव्वाले भन्नुभयाे " संगित सिर्जनाकाे क्रममा मैले भाेगेका दुख र मैले देखेका अरु सर्जकहरुकाे दुखलाइ ख्याल गरेर नै…

के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?

बाइबलको विवरणअनुसार तिस वर्षको हुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३) । उहाँको जन्मदेखि बार्‍ह वर्षको उमेर र बार्‍हदेखि तिस वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ…

ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले…

के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?

यस पदमा धुपकै कुरा नगरे पनि विभिन आत्मिक अभ्यासको विषयलाई उठाएको कुरा हामीले स्विकार गर्न सकिन्छ । यस खण्ड अनुसार हामी सबैको मालिक परमेश्वर हुनुहुन्छ र हामी सबैले अपनाएका अभ्यास…

राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु

परमेश्वरको अगुवाई खोज्ने मानिससँग आत्मिक मानिसहरू पनि जोडिनु खाँचो छ । तपाईंलाई आत्मिक रुपमा सल्लाह दिने मानिसहरूको खाँचो हुन्छ । तपाईलाई सही बाटो बाट विचलित गर्ने थुप्रै आर्थिक र नैतिक…

राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न

कार्यक्रममा उपत्यकाभरिका मण्डलीहरुवाट करिव २०० विध्यार्थिहरुकाे उपस्थिति रहेकाे थियाे । दक्ष र अनुभवि तथा विषयगत प्रशिक्षकहरुद्वारा प्रशिक्षण लिएपछि विध्यार्थिहरुमा उत्साह थपिएकाे र आत्मविश्वासमा वृद्धि भएकाे वताउंदै यस्ता प्रभावकारी युवा लक्षित…

अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय

“रवि नपुगेको ठाउँमा कविहरु पुग्न सक्छन, तर कविहरु पनि नपुगेको नेपालको गाउँ-गाउँका कुना- कन्दराहरुमा पाष्टर-अगुवाहरु पुग्नु पर्छ, अनि पुर्वको मेची देखि पश्चिममा महाकाली हुँदै, उत्तरमा हिमाल देखि दक्षिणमा समुन्द्र पार…

कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न

अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको एक समूह हो । जसले नेपाललगायत अन्तराष्ट्रिय समुदायमा धार्मिक सहिष्णुता,सामाजिक समानता र आर्थिक उत्थानको प्रवर्धन गर्ने लक्ष्य लिएको…