भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदले देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थना सभा आयोजना गर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नकारात्मक घटना परिघटनाहरू दिनानुदिन वढ्दै गईरहेको परिस्थितिमा राष्ट्रिय र…
