Month: January 2024

मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए

अष्ट्रेलियाका मिसनरी ग्राहम स्टेन्स र उनका २ छोराहरु तीमोथी र फिलिप शहीद भएको २५ वर्ष पुगेको छ। यो घटना २३ जनवरी १९९९ को रात भारतको राज्य उडिसामा घटेको थियो। ग्राहम…