Month: July 2022

कन्सेप ईन्टरनेशनलको दोस्रो वार्षिकोत्सव सम्पन्न

अमेरिकालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई पेशागत तथा व्यवसायीहरुको एक समूह हो । जसले नेपाललगायत अन्तराष्ट्रिय समुदायमा धार्मिक सहिष्णुता,सामाजिक समानता र आर्थिक उत्थानको प्रवर्धन गर्ने लक्ष्य लिएको…

ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध 

सिजेएफ नेपालले एक औपचारिक कार्यक्रमकाबीच नेपाली मण्डली इतिहासकै पहिलो, ठुलो र बलियो ख्रीष्टियनहरुको साझा संस्था र नेपाली मण्डलीको संयुक्त आवाज नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को सदस्यता लिएको हो ।

सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार

सामाजिक एकता पार्टीले आफ्नाे चुनाव चिन्हकाे रुपमा गिटार अघि सारेकाे छ । रिपोर्टर्स क्लबमा आज एक विशेष कार्यक्रमका बिच पार्टीकाे नीति तथा कार्यक्रमकाे साथमा चुनाव चिन्ह गिटार पनि सार्वजनिक गरेकाे…

जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप

२०७९ साउन १० गते, काठ्माण्डाै । अन्तत जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडिएकाे छ । आज सांझ पत्रकार सम्मेलन मार्फत जनजागरण पार्टिका अध्यक्ष विपि खनालले यस्ताे घाेषणा…

ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन

नासरतका येशुद्वारा स्थापित मतलाई ख्रीष्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशु कुनै राजनीतिक अगुवा या विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चाेलामा सामान्य जीवन जिउनुभयो तरै पनि उहाँद्वारा स्थापित…

प्रभु भोजमा बन्देज !?

तर यो पदलाई नेपालको मण्डलीले चाहिने भन्दा बढी अर्थ लगाएर मण्डलीमा विश्वासीहरुलाई सर्म मा पार्ने काममा प्रयोग गरियको छ । बाइबल तथा ईश्वर शास्त्रीय तर्क द्वारा यस लेखबाट म यो…

  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?

प्रकाशको पुस्तकमा तत्कालिन सात मण्डलीहरुलाई सम्बोधन गरीएका थिए । त्यसवेलाको मण्डलीको नाम वर्तमान समयमा जस्तो एउटै शहरमा भएका अनेकौं प्रभुका झुण्डहरूले आफ्नै मण्डलीको नाम राखेजस्तो नभई शहर भरि भएको इसाई…

सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि

सामाजिक एकता पार्टी सामाजिक न्यायसहितको उन्नत लोकतन्त्रलाई वास्तविकतामा परिणत गर्दै संस्थागत गर्ने लक्ष्यमा अगि बढेको दावी गर्दै महासचिवकाे जिम्मेवारीमा रहेर यी सवै कार्यभारहरु पूरा गर्न आफू सक्रिय हुने उनले वताए…

सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न

केन्द्रीय अध्यक्ष सि. बि. गहतराज ज्युको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्पन्न उक्त वैठकले निकै दुरगामि र महत्वपुर्ण निर्णय गरेकाे पार्टिका सहमहासचिव, प्रचारप्रसार विभाग प्रमुख तथा प्रवक्ता मुरारी प्रसाद पाण्डेले…

मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल

यी दुई पार्टिहरुकाे एकतालाइ लिएर समग्र ख्रिस्टियन समुदाय र संघ संस्था हरु चिन्तित रहेकाे वताइन्छ । वार्ताका लागि इसाइ वृतमा प्रतिस्ठित व्यक्तित्वहरु पा. हनाेक तामाङ, पा. प्रकाश सुब्बा लगाएतले मध्यस्तता…