नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
जीएनएन चर्च वाँकेको आयोजनामा नेपालगंज स्थित मेरो प्लानेट रिसोर्टमा प्रि ख्रिस्टमस महोत्सव तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ । मुक्तिदाता येशु ख्रिस्टको जन्मोत्सव ख्रिस्टमसको ३ दिन अगाडी बाँकेमा भएका सवै…
