यशैया ५३ अध्याय र नयाँ करार
समाचार सारांश
- हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछाैँ ।
- यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ ।
हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछाैँ । यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ । तब येशू ख्रीष्टको वेदनालाइ सम्झन्छाैँ । किनकि यस अध्यायमा ख्रीष्टले कसरी दुःख भोग्नु हुनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ र सोही मुताविक अक्षरस पूरा भएको पनि हामी पाउँछौँ ।
यशैया ५३ अध्याय र नयाँ करारका पुस्तकहरू बीच तुलनात्नात्मक अध्ययनः
| पदहरू | अगमवाणी | पूरा भएकाे |
| १-३ | धेरैको अविश्वास | मत्ती १३:५३-५८ |
| निन्दित, अपरिचित वेदनाको मानिस, | यूहन्ना १:१०-११ मत्ती २६:३६-३९ | |
| ४-६ | निको पार्नलार्इ दुःख भोगेको | मत्ती ८:१६-१७ |
| ७ | बलिदानको थुमा चुपचाप | यूहन्ना १:२९ मत्ती २६:६३ |
| ८ | कोर्रा हानियो | मत्ती २७:२६ |
| ९ | चिहान दुष्टहरू सँग र मृत्युमा धनीहरू सँग | मत्ती २७:३८ मत्ती २७:५७-६० |
| १०-११ | हाम्रा पापको निम्ति परमेश्वर द्वारा दण्ड भोग्नु भयो । | १ पत्रुस २:२१-२५ |
| १०-१२ | मृत्यु र पुनरूत्थान इनाम, नतिजाहरू | हिब्रू ९:२२-२८ हिब्रू १०:८-१३ |
| १२ | मध्यस्थको प्रार्थना | लूका २३:३४ |
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संविधान संशोधनमा सबै धार्मिक समुदायको साझा आवाज :
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
नेपाली चर्च एकताका लागि ज.वि.शाहका सुझावहरु
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
संविधान संशोधन, हाम्रो कर्तव्य अनि अधिकार
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु
ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन







