Tag: nepalichristian

सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज

सामाजिक एकता पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण धर्म निरपेक्षता, संघीयता, पूर्ण समानुपातिक तथा समावेशीताको पक्षमा रहेको जनाएको छ ।

सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ

अध्यक्ष गहतराजले आर्थिक अपचलन गरेको, पार्टीमा एकल निर्णय लिएको लगायतका कारण देखाउदै पार्टी भित्रकै एक समूह अलग रहि अध्यक्षप्रति असन्तुष्टि प्रकट गरिरहेको थियो ।

कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति

नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानका लागि सरकार तथा सम्बन्धित निकायसँग निरन्तर पैरवी गरिरहेको महासंघलाई पछिल्लो समय राजनीतिक क्रियाकलापमा संलग्न रहेको भन्दै बदनाम गर्नु खेदजनक भएको महासंघका कार्यवाहक अध्यक्ष रेभ.…

ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन

संविधानमा धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरेपनि अल्पंख्यक धार्मिक समुदायले पूर्ण धार्मिक स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन् । हालसम्म सहज ढंगले चर्च गुठीमा दर्ता गरी चर्चका सम्पत्ति तथा दायित्वहरुको व्यवस्थापन…

अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता

सुदूरपश्चिम प्रदेशमा हालै तीन दिने प्रदेशस्तरिय आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । प्रदेशका नौवटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी २३ जना युवाहरुलाई पत्रकारीता तालिम दिइएको हो । राष्ट्रिय ख्रीष्टियन महासंघ, सुदूरपश्चिम…

हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर

गायक, संगितकार र सर्जकहरुकाे समस्यालाइ देखि,भाेगि रेकर्डिङ्ग स्टुडियाे संचालनमा ल्याएकाे वताउंदै डा सुव्वाले भन्नुभयाे " संगित सिर्जनाकाे क्रममा मैले भाेगेका दुख र मैले देखेका अरु सर्जकहरुकाे दुखलाइ ख्याल गरेर नै…

के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?

बाइबलको विवरणअनुसार तिस वर्षको हुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३) । उहाँको जन्मदेखि बार्‍ह वर्षको उमेर र बार्‍हदेखि तिस वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ…

ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले…

के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?

यस पदमा धुपकै कुरा नगरे पनि विभिन आत्मिक अभ्यासको विषयलाई उठाएको कुरा हामीले स्विकार गर्न सकिन्छ । यस खण्ड अनुसार हामी सबैको मालिक परमेश्वर हुनुहुन्छ र हामी सबैले अपनाएका अभ्यास…

राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु

परमेश्वरको अगुवाई खोज्ने मानिससँग आत्मिक मानिसहरू पनि जोडिनु खाँचो छ । तपाईंलाई आत्मिक रुपमा सल्लाह दिने मानिसहरूको खाँचो हुन्छ । तपाईलाई सही बाटो बाट विचलित गर्ने थुप्रै आर्थिक र नैतिक…