Tag: amen

मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव

इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो । संयोजक घलेले शुरुवात राम्रो…

मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन

ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ…

हामी सबैले अगमवाणी बोल्न सक्छौँ

– विमल क्षेत्री शिर्षक पढ़्दा सायद झस्किनु भयो होला है ? तर यो कुरा साँचो हो, हामी सबैले अगमवाणी बोल्न सक्छौ। होइन कस्तो अचम्मको कुरा गर्नुभो, हामीले कसरी अगमवाणी बोल्न…

डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने

विगत लामाे समय देखि अगुवाहरुलाइ सुसज्जित र शशक्तिकरण गर्दै मण्डली निर्माणमा सहायता गरिरहेकाे डुनामिस वाइवल स्कुलमा विहानी कक्षा पनि सुरु हुने भएकाे छ । यहि भदाै १७ गतेबाट कक्षाहरु सुरु…

इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी

आमूल परिवर्तन नागरीक पार्टिका नेता तथा वाैद्धिक व्यक्तित्व विदुर अधिकारीले इसाइहरुकाे नेतृत्वमा भएका सवै राजनितिक दलहरुविच निकट भविष्यमै एकता हुने दावी गर्नुभएकाे छ । ललीतपुर स्थित आफ्नै निवासमा जयमशी प्रतिनिधि…

बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण

भाद्र १, काठमाडौ । वाढी प्रभावीत थापाथली स्थित सुकुम्वासी वस्तीका विपन्न परिवारहरुलाइ पावल थियाेलाेजीकल सेमीनारीले राहत वितरण गरेकाे छ । केही दिन अघि लगातार भएकाे वर्षाकाे कारण वागमती, विष्णुमती, मनोहरा,…

आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग

परमेश्वरले चाहानुभएकाे आराधना विषयक एकदीने आत्मिक सम्मेलन सम्पन्न भएकाे छ । थाहा नगरपालिका १२, मकवानपुर स्थित पवीत्र पर्वत उपासना गैरीगाउं मण्डली काे आयाेजनामा सम्पन्न उक्त सम्मेलनमा डुनामीस बाइबल विधालयका निर्देशक…

३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न

ख्रीष्टियन भजन क्वायर द्वारा सञ्चालीत ३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम समापन भएकाे छ । विगत १२ वर्ष देखि सञ्चालन हुँदै आएकाे तालीममा यस वर्ष जनवरी…

बाइबलमा गधा

नेपालको हिमाली तथा पहाडी भेगमा आज पनि गधाले भारी बोक्ने गरेको पाइन्छ र बाइबलमा गधालाई उल्लेख गर्दा हामीले सजिलै बुझ्ने गर्दछौं। सहयोगी जनावरको रूपमा प्रयोग भए पनि हाम्रो समाजमा गधालाई…

डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित

डुनामीस इन्टरनेशनलकाे आयाेजनामा शक्तिकाे लहर विषयक १५ दिने दाेश्राे वार्षिक सम्मेलन ललितपुर धाेविघाट स्थित डुनामीस विधालयमा सुरु भएको छ । सम्मेलन चैत्र २० देखि वैशाख ७ गते सम्म हुनेछ ।…