नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश
“दस्तावेजलाई सरसरि हेर्दा नै सदस्यसचिवज्युले हाम्रो स्पष्ट अडान बुझ्नुभयो र भन्नुभयो— ‘यो प्रो-लाइफ स्ट्यान्ड हो !’”, देशमा विगत दशकदेखि सदाचार अभियान र राजनीतिका प्रवर्तक विदुर अधिकारीले जानकारी दिनुभयो । धार्मिक…
