नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
समाचार सारांश
- नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलले दावी गरेका छन ।
- जयमशी टीभीमा नेपाल वाइवल सोसाइटीको वृद्धी र विकास संवन्धि श्रृंखला अन्तर्गत वोल्दै उनले यस्तो वताएका हुन ।
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलले दावी गरेका छन । जयमशी टीभीमा नेपाल वाइवल सोसाइटीको वृद्धी र विकास संवन्धि श्रृंखला अन्तर्गत वोल्दै उनले यस्तो वताएका हुन । यसको स्थापना, दर्ता, वृद्धी र विकास सँगै कसरी आजको स्थिती सम्म आइपुग्यो भन्ने वारेमा वताउने क्रममा तत्कालीन चुनौतीहरुको सामना गर्दाका अनुभवहरु स्मरण गर्दै उनले यस्तो वताएका हुन् । उनले नेपाल वाइवल सोसाइटीको सफलताको कथामा आँफुले कार्यान्वयन गरेको पाँच डी को शुत्र वारे पनि खुलेर वताएका छन । ड्रीम, ड्रम, डेभलप, ड्राइभ र डेडीकेट यी पाँच अंग्रेजी सब्दहरु उनको शुत्र रहेका छन । उनका यी पाँच डी वारे श्रींखलावद्ध साप्ताहीक कार्यक्रमको रुपमा जयमशी टीभीमा प्रशारण हुनेछ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
यशैया ५३ अध्याय र नयाँ करार
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
बाइबल माथि पुरातत्त्वविद्याको खोज
नेपाली चर्च एकता आजको आवश्यकता
Have days together meat fill for give you’re
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबलमा उल्लेख गरिएको परमेश्वरको नामहरू
NCFN चुनावमा कस्तो नेतृत्व चुन्ने ?
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ
पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू
पास्टर सागर बैजु
येशु ख्रीष्ट को हुनुहुन्छ ?







