Month: June 2022

एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्

नेपाल ख्रिस्टियन समाजका वर्तमान अध्यक्ष पास्टर वर्णबास श्रेष्ठ विगत केही वर्षअघिदेखि यस समाजको कार्यकारी अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल इसाई मण्डली, बालाजुको सिनियर पास्टरको रुपमा पनि सेवारत हुनुहुन्छ…

एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न

सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै…

एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता

एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ । हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान…

एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु

नेपाली ख्रीष्टियन समुदायकै जेठो संस्था एनसिएफ नेपालको ६२औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन देशभरिबाट सहभागी प्रतिनिधिहरुको सहभागितामा आजबाट चितवनमा शुरु भएको छ । आज सम्पन्न भएको उद्घाटन सत्रमा चितवनको भरतपुर महानगरपालिकाकी उपप्रमुख…

सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै

सि. बि. गहतराजले नेतृत्व गर्नुभएको सामाजिक एकता पार्टीले भोलि फागनु १० गते मङ्गलबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा गर्न लागेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै…

जीवन शैली: के तपाईं सफलता चाहनुहुन्छ ?

सफलता र असफलता आफ्नै मिहिनेतमा भर पर्ने कुरा हुन् । एकपटक असफल भयो भन्दैमा कोही पनि सधैं असफल भई राख्छ भनेर भन्न सकिन्न, त्यसैले एक पटक असफल हुँदैमा कसैले पनि…

अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा

पास्टर माइकल थापा, नेपाली भाषी पहिलो भुटानी मण्डलीका पास्टर एटलान्टा जर्जिया, अमेरिका जन्म र बाल्यकाल मेरो जन्म सन् १९६९ सालमा भुटान देशमा भएको हो । साधारण कृषकको परिवारमा म जन्मिएको…

रेभ.डा. प्रकाश मेघि गुरुङ

परिचयः मेरो नाउँ प्रकाश मेघि गुरुङ हो । मेरो जन्म १ जुलाई सन् १९७४ मा तदानुसार असार १७ गते २०३१ सालमा पूर्वी नेपालको पहाडी तथा विकट जिल्ला संखुवासभाको माम्लिङमा भएको…

पास्टर सागर बैजु

मेरो जन्मः वि.सं. २०३२ साल सिन्धुली जिल्लाको झागाझुगी रातमाटा भन्ने ठाउँमा भएको, जन्मेको २७ दिनमा मेरो बुबाआमालाई मकैको ढिंडो खान गाह्रो भएको कारण म २७ दिनको हुँदा तराईको सर्लाही जिल्लामा…

\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी

काठमाडौं । सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि.गढहतराजले नेपाल सरकारले इसाईहरुको महान उत्स्व इस्टरमा दुई दिन र ख्रीष्टमसमा तीन दिन सार्वजनिक विदा दिनु पर्ने माग गर्नु भएको छ । संसारका मुक्तिदाता…