इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
काठमाडौं । पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आप्mना अधिकार प्राप्तिका लागि सरकारसँग मागेर मात्र नपाईने भएकोले आफ्ना अधिकार प्राप्तिको लागि अब खोस्न अघि वढ्नु…
