संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
रोजगारीको लागि इस्राएल पुग्नु भएकि पास्टर माया सुनुवार इस्राएलमा कामका साथै करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपाल फर्कनु भएको हो ।
रोजगारीको लागि इस्राएल पुग्नु भएकि पास्टर माया सुनुवार इस्राएलमा कामका साथै करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपाल फर्कनु भएको हो ।
आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथिको अतिक्रमण, जातीय तथा महिला बालबालिका माथि भएका हिंसाको विरूद्धमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा खबरदारी तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गर्नेभएको छ । जयमशी प्रतिनिधि…
असाेज १-२ मा गाेदावरीमा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभा नेपाल राष्ट्र र नेपाली जातिकाे लागि एउटा महान जागृतीकाे प्रारम्भ विन्दु हुने घाेषणा गर्दै यसको लागि विश्वासकाे प्रार्थना गर्न…
कुनै पनि प्रकारको एक स्त्री र एक पुरूषबिच वैवाहिक जीवनभित्रको सम्बन्ध बाहेक अरू कुनै पनि शारीरिक सम्बन्ध पापयम छ, अनैतिक छ ।
वागमती प्रदेशका करिव १०० भन्दा वढि पास्टरहरुकाे सहभागीता रहेकाे बाइबल अध्ययनका मुख्य प्रशिक्षक एसडिए चर्च नेपालका अध्यक्ष डा.शैलेश दिन दयाल हुनुहुन्थ्याे ।
वजिन्दर सिंह नेपाल आउनुहुन्छ र कम्तिमा पनि १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल चंगाइ तथा जागृती सम्मेलन मंशिर या माघ महिनामा सम्पन्न हुन्छ । प्रेम कार्की , अध्यक्ष
आमूल परिवर्तन मसिहा पार्टि र संयुक्त नागरिक पार्टि विच एकीकरण सम्पन्न भएकाे छ । आज ललितपुर स्थित सिद्धार्थ कटेजमा एकता घाेषणा कार्यक्रम आयाेजना गरेर दुई पार्टि एक भइ नयां पार्टि…
राज्यकाे परिवार (Kifam) द्वारा सञ्चालीत जीवनभरकोे लागि विवाह, १२ हप्ते कक्षा अन्तर्गत साताैं व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे छ । ललीतपुर स्थित डुनाविस बाइबल विधालयकाे हलमा सम्पन्न दिक्षान्त समाराेहमा सात…
नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको…
जसरी चराले उड्नका लागि आफ्नो पखेटा फैलाउनुपर्छ, त्यसरी नै हामीले सामना गर्ने परीक्षाहरू पार गर्नको लागि आफ्नो विश्वास फैलाउनुपर्छ।