Tag: bible

वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने

वजिन्दर सिंह नेपाल आउनुहुन्छ र कम्तिमा पनि १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल चंगाइ तथा जागृती सम्मेलन मंशिर या माघ महिनामा सम्पन्न हुन्छ । प्रेम कार्की , अध्यक्ष

जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)

राज्यकाे परिवार (Kifam) द्वारा सञ्चालीत जीवनभरकोे लागि विवाह, १२ हप्ते कक्षा अन्तर्गत साताैं व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे छ । ललीतपुर स्थित डुनाविस बाइबल विधालयकाे हलमा सम्पन्न दिक्षान्त समाराेहमा सात…

नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण

नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको…

 के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ

नेपाली बाइबलमा प्राण भनेर दिइएको शब्द अङ्ग्रेजी मा Soul हो, भने आत्मा भने Spirit लाई आत्मा भनेर लेखिएको पाइन्छ। प्राण अर्थात् Soul मानिसको जीवितताको अस्तित्व हो जो अदृश्य, भौतिक रूपमा…

महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । विभिन्न मिति र फरक फरक पार्टीको सरकार रहेकाे बखत आफुहरु सँग भएकाे सहमति र संबिधानमा उल्लेख गरिएकाे अधिकारमा चासाे दिलाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले महामहिम राष्ट्रपति राम चन्द्र…

हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान

वचन मनन – ‭एफिसी १ : १-६ परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई: हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।…

मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव

इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो । संयोजक घलेले शुरुवात राम्रो…

मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन

ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ…

हामी सबैले अगमवाणी बोल्न सक्छौँ

– विमल क्षेत्री शिर्षक पढ़्दा सायद झस्किनु भयो होला है ? तर यो कुरा साँचो हो, हामी सबैले अगमवाणी बोल्न सक्छौ। होइन कस्तो अचम्मको कुरा गर्नुभो, हामीले कसरी अगमवाणी बोल्न…