राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको सुदूरपश्चिम प्रमुखमा रेभ.डा. नरीराम लुहार चयन भएका छन् । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हालै सम्पन्न सुदूरपश्चिम प्रदेश भेला / विशेष अधिवेशनले उहाँ लगायत २७ सदस्यिय प्रदेश…
