मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ…
