मिनिस्ट्री
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
मेरो जीवनमा विर्सन नसकिने पलहरूमध्ये मेरो जीवनको महत्वपूर्ण पलहरु अर्थात् मेरो बाल्यकाल र मेरो जीवनको उर्जाशील समय बितेको ठाउँ जुटपानी होस्टेल हो । त्यस्तै प्रकारले मैले मेरो जीवनमा विर्सन नहुने र विर्सन नसकिने व्यक्तिहरूमध्ये एक जना महत्वपूर्ण व्यक्त्वि हुन् आपा अर्थात स्वर्गीय प्रेम दयाल प्रधान ।
- « Previous
- 1
- 2

