एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
NCFN को नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला UNNCC का राष्ट्रिय संयोजक भव घलेले सम्पूर्ण ख्रीष्टियन समुदायलाई प्रार्थनामा सहभागी हुन आग्रह गर्नुभएको छ । संयोजक घलेले जारी गर्नुभएको सन्देशमा…
