Jaya Mashi

यशैया ५३ अध्याय र नयाँ करार

हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछाैँ । यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ ।   तब येशू ख्रीष्टको वेदनालाइ सम्झन्छाैँ । किनकि यस अध्यायमा ख्रीष्टले कसरी दुःख भोग्नु हुनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ र सोही मुताविक अक्षरस पूरा भएको पनि हामी पाउँछौँ ।

यशैया ५३ अध्याय र नयाँ करारका पुस्तकहरू बीच तुलनात्नात्मक अध्ययनः

पदहरूअगमवाणीपूरा भएकाे
१-३धेरैको अविश्वासमत्ती १३:५३-५८
 निन्दित, अपरिचित वेदनाको मानिस,यूहन्ना १:१०-११ मत्ती २६:३६-३९  
४-६निको पार्नलार्इ दुःख भोगेकोमत्ती ८:१६-१७
बलिदानको थुमा चुपचापयूहन्ना १:२९ मत्ती २६:६३
कोर्रा हानियोमत्ती २७:२६
चिहान दुष्टहरू सँग र  मृत्युमा धनीहरू सँगमत्ती २७:३८ मत्ती २७:५७-६०
१०-११हाम्रा पापको निम्ति परमेश्वर द्वारा दण्ड भोग्नु भयो ।१ पत्रुस २:२१-२५
१०-१२मृत्यु र पुनरूत्थान इनाम, नतिजाहरूहिब्रू ९:२२-२८ हिब्रू १०:८-१३
१२मध्यस्थको प्रार्थनालूका २३:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?